चोप्नु
Romanized: chopnu, copnu
पानीमा वा तरल पदार्थमा कुनै वस्तु डुबाउनु; चोब्नु; लुगा पानीमा पछार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत चुम्बन]
1
पानीमा वा तरल पदार्थमा कुनै वस्तु डुबाउनु; चोब्नु; लुगा पानीमा पछार्नु।