चोर उद्योग

Romanized: chora udyoga, chora udyog, cora udyog, cora udyoga

सरकारी नियम छलेर वा साधारण जनतालाई ठग्ने उद्देश्यले गरिने उद्योग; कालो उद्योग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
सरकारी नियम छलेर वा साधारण जनतालाई ठग्ने उद्देश्यले गरिने उद्योग; कालो उद्योग।

सम्बन्धित शब्दहरू