चोसे थुतुनो

Romanized: chose thutuno, choshe thutuno, coshe thutuno, cose thutuno

तिखो मुख भएको व्यक्ति; मनमा बिझ्ने कुरा प्याच प्याच भन्दै हिँड्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
तिखो मुख भएको व्यक्ति; मनमा बिझ्ने कुरा प्याच प्याच भन्दै हिँड्ने व्यक्ति।

सम्बन्धित शब्दहरू