चौखुरिनु
Romanized: chaukhurinu, caukhurinu
चार हातखुट्टा एकै ठाउँमा कसेर बाँधिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
चार हातखुट्टा एकै ठाउँमा कसेर बाँधिनु।
२.
हातगोडा नचल्ने अवस्थामा पुग्नु।