चौखुर्याउनु
Romanized: chaukhuryaaunu, chaukhuryaunu, caukhuryaaunu, caukhuryaunu
चार हातखुट्टा एकै ठाउँमा पारेर बाँध्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया/ प्रेरणार्थक क्रिया
१.
चार हातखुट्टा एकै ठाउँमा पारेर बाँध्नु।
२.
चौखुरिने पार्नु।