चौथी

Romanized: chauthi, chauthee, chauthii, cauthee

चौथी (chauthi) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

चौथी(१)

(नाम [संस्कृत चतुर्थी])
१..
शुक्ल एवं कृष्ण दुवै पक्षको चारौं तिथि।
२..
(विशेषण) चारौं क्रममा गणना हुने (स्त्री)।
३..
निम्न क्रममा परेकी; निम्न सङ्ख्यामा गनिएकी; चुत्थी।

चौथी(२)

(नाम [चतुर्भद्रिका])
१..
दुधे बालकलाई घोटीका साथमा मिसाएर खुवाइने मोथे, पिपला, मजिठो र कर्कटशृङ्गीको धुलो।
२..
यसरी तयार गरिएको एक थरी आयुर्वेदिक औषधी।

सम्बन्धित शब्दहरू