चौथो

Romanized: chautho, cautho

तेस्रोपछिको; चतुर्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत चतुर्थ]

१.
तेस्रोपछिको; चतुर्थ।
२.
गन्दा वा गन्ती गर्दा चारौंमा पर्ने; रोलक्रममा चारौंमा परेको।

सम्बन्धित शब्दहरू