चौहारी
Romanized: chauhaari, chauhari, chauhaaree, chauharee
चार लाइन भएको वृत्ताकार (खेल)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
चार लाइन भएको वृत्ताकार (खेल)।
२.
चार हारको पेटी भएको।