च्याइँ मकै
Romanized: chyaaim makai, chyaim makai, chyaain makai, chyain makai
तातेका हाँडीमा च्याइँ पार्दै भुटिएको, तात्तातै खाँदा पनि च्याउँच्याउँ हुने, राम्ररी दुध सुकिनसकेका, चिसा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
तातेका हाँडीमा च्याइँ पार्दै भुटिएको, तात्तातै खाँदा पनि च्याउँच्याउँ हुने, राम्ररी दुध सुकिनसकेका, चिसा अलौटा मकै; भुटेका दुधे वा अलौटा मकै।