च्यान्टी
Romanized: chyaanti, chyanti, chyaantee, chyantee
सानो गाँठी वा कदकी; छिटी-छरिती र चट्ट परेकी (आइमाई)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
सानो गाँठी वा कदकी; छिटी-छरिती र चट्ट परेकी (आइमाई)।