च्यान्टो

Romanized: chyaanto, chyanto, cyaanto, cyanto

सानो गाँठीको र छरितो; बलियो र पुड्को; च्यान्टा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
सानो गाँठीको र छरितो; बलियो र पुड्को; च्यान्टा।
२.
(नाम) त्यस्तो मानिस वा गाईबस्तु।

सम्बन्धित शब्दहरू