च्याप्सो

Romanized: chyaapso, chyapso, chyaapsho, chyapsho

च्याप्ने साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [च्याप्+सो]

१.
च्याप्ने साधन।
२.
एउटै फल्याक चिरेर बिचमा कब्जा जस्तै बनाई उघार्न र लाउन हुने तथा पुस्तक राख्ने काम गरिने काठको साधन; खटिया।
३.
रेखैरेखा परेर घुमेको अनि तिखो टुप्पो भएको काठ आदि छेड्ने फलामे साधन।
४.
(विशेषण) दुब्लो; च्याँसे; पातलो।

सम्बन्धित शब्दहरू