च्वाकच्वाक
Romanized: chvaakachvaaka, chvaakachvaak, chvaakachvaka, chvakachvaaka
मुख खोलेर खाँदा आवाज आउने गरी; लगातार चुस्दाको ढङ्गले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) च्वाक]
1
मुख खोलेर खाँदा आवाज आउने गरी; लगातार चुस्दाको ढङ्गले।