च्वाफी

Romanized: chvaaphi, chvaphi, chwaaphi, chvaafi

बाँसका सिन्काहरूको मुठा पारेर बनाइएको एक प्रकारको कुचो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नेवारी]

1
बाँसका सिन्काहरूको मुठा पारेर बनाइएको एक प्रकारको कुचो।

सम्बन्धित शब्दहरू