रवाफ

Romanized: ravaapha, ravaaph, rawaapha, ravaafa

कृत्रिम धाक; फुर्ती; ढाँचा; स्वाङ; रबाफ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [रवाब८ अरबी रोब]

१.
कृत्रिम धाक; फुर्ती; ढाँचा; स्वाङ; रबाफ।

सम्बन्धित शब्दहरू