रवाफिलो
Romanized: ravaaphilo, rawaaphilo, ravaafilo, rawaphilo
रवाफ गर्ने वा देखाउने; रवाफी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [रवाफ+इलो]
1
रवाफ गर्ने वा देखाउने; रवाफी।