बाफिलो

Romanized: baaphilo, baafilo, bafilo, baphilo

वि. [बाफ+इलो] बाफ निस्कने; बाफले भरिएको; धेरै तातो; गरम हुने (ठाउँ आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. [बाफ+इलो] बाफ निस्कने; बाफले भरिएको; धेरै तातो; गरम हुने (ठाउँ आदि)।

सम्बन्धित शब्दहरू