बान्किलो
Romanized: baankilo, bankilo
बान्की परेको; आकारप्रकार मिलेको; नमुना वा ढाँचालायकको; बानादार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [बान्की+इलो]
1
बान्की परेको; आकारप्रकार मिलेको; नमुना वा ढाँचालायकको; बानादार।