बाफिनु

Romanized: baaphinu, baafinu, bafinu, baphinu

बाफ बन्नु वा बाफ निस्कने हुनु; गर्माउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
बाफ बन्नु वा बाफ निस्कने हुनु; गर्माउनु।
२.
बाफले कुनै खानेकुरा पाक्नु; गुम्सिनु।

सम्बन्धित शब्दहरू