बाफरे

Romanized: baaphare, baafare, bafare, baphare

वि.बो. [सं. वप्र+रे] डर, अचम्म, उदेक आदि जनाउने शब्द। (उदा.- बाफरे, चिडियाखानामा कत्रो बाघ रहेछ!)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि.बो. [सं. वप्र+रे] डर, अचम्म, उदेक आदि जनाउने शब्द। (उदा.- बाफरे, चिडियाखानामा कत्रो बाघ रहेछ!)।

उदाहरण वाक्य

  • बाफरे, चिडियाखानामा कत्रो बाघ रहेछ!

सम्बन्धित शब्दहरू