बाखुरे

Romanized: baakhure, bakhure

खुर बाङ्गिएर दुवै छेउ जोरिएको; बाड्खुट्टे । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [बाङ्गो+खुर+ए]

1
खुर बाङ्गिएर दुवै छेउ जोरिएको; बाड्खुट्टे ।

सम्बन्धित शब्दहरू