Romanized: chha, chh, ch, cha

छ (chha) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

छ(१)

1.
देवनागरी वर्णमालाका व्यञ्जन वर्णमध्ये सातौं वर्ण; तालव्य, स्पर्शसङ्घर्षी, अघोष तथा महाप्राण व्यञ्जन वर्ण; चवर्गको दोस्रो अक्षर; लेख्य रूपमा सो व्यञ्जन वर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न; छाते छ।

छ(२)

(अकर्मक क्रिया [संस्कृत अस्ति])
1.
प्रथम पुरुष, एकवचन र वर्तमानकालिक अस्तित्व बुझाउने एक शब्द।

सम्बन्धित शब्दहरू