छकाल
Romanized: chhakaala, chhakaal, chhakala, chhakal
मध्याह्नको समय; मध्याह्नकाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत सकाल]
१.
मध्याह्नको समय; मध्याह्नकाल।
२.
बिहानको समय; सखार।
३.
सुनसान स्थिति; सन्नाटा; निछ्याम।