छङ्ङ
Romanized: chhangnga, chhangng, chhangna, chhannga
चारैतिर उघ्रिएर उज्यालो देखिने गरी; चौतर्फी खुला भएर; छ्याङ्ङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. छङ्+ङ]
1
चारैतिर उघ्रिएर उज्यालो देखिने गरी; चौतर्फी खुला भएर; छ्याङ्ङ।