छचन्नाउनु
Romanized: chhachannaaunu, chhachannaunu, chachannaaunu, chachannaunu
उत्ताउलो हुनु; उत्ताउलिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [छचन्नाउ+नु]
१.
उत्ताउलो हुनु; उत्ताउलिनु।
२.
केही खोजिरहनु।
३.
बढ्ता सकसक गर्नु; तुलबुलाउनु; छटपटाउनु।