छडी

Romanized: chhadi, chhadee, chhadii, chadee

हातमा लिएर कुट्न हुने सानो लौरो; सिर्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत शर]

१.
हातमा लिएर कुट्न हुने सानो लौरो; सिर्कनु।
२.
दण्ड दिनका लागि वा सुरक्षाका निम्ति हातमा लिइने दरिलो, खिरिलो लट्ठी।
३.
घोडाका जुल्फीको टुप्पोटुप्पो काटेर छोटो पार्ने काम।
४.
कन्चटमा कपाल छोट्याएर गरिने छँटाइ।

सम्बन्धित शब्दहरू