छड्ङ

Romanized: chhadnga, chhadng, chhadna, chhadn

चारैतिर उघ्रिएर उज्यालो देखिने गरी; चौतर्फी खुला देखिने भएर; छ्याङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल छङ्ङ]

1
चारैतिर उघ्रिएर उज्यालो देखिने गरी; चौतर्फी खुला देखिने भएर; छ्याङ।

सम्बन्धित शब्दहरू