छत्राकार

Romanized: chhatraakaara, chhatraakaar, chhatraakara, chhatrakaara

छाताको आकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
छाताको आकार।
२.
छाताको आकार भएको; छाताजस्तो।

सम्बन्धित शब्दहरू