छद्मतापस

Romanized: chhadmataapasa, chhadmataapas, chhadmatapasa, chhadmatapas

नक्कली जोगी; बाहिरबाहिर तपस्वी झै भएर भित्रभित्र अरूलाई ठग्न पल्केको ढोंगी; पाखण्डी व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
नक्कली जोगी; बाहिरबाहिर तपस्वी झै भएर भित्रभित्र अरूलाई ठग्न पल्केको ढोंगी; पाखण्डी व्यक्ति।

सम्बन्धित शब्दहरू