छन्त्याल

Romanized: chhantyaala, chhantyaal, chhantyala, chhantyal

पश्चिम नेपालको म्याग्दी, बागलुङ, मुस्ताङमा बसोबास गर्ने एक जाति; सोही जातिको एक थर; तिनै जातिले बोल्ने भाषा;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
पश्चिम नेपालको म्याग्दी, बागलुङ, मुस्ताङमा बसोबास गर्ने एक जाति; सोही जातिको एक थर; तिनै जातिले बोल्ने भाषा; छन्तेल।
२.
मगरातमूलका नेपालीको एक थर।

सम्बन्धित शब्दहरू