छप्लङ्ङ
Romanized: chhaplangnga, chhaplangng, chhaplangna, chhaplannga
जमेको पानीमा गह्रुङ्गो वस्तु एक पटक फाल्दा वा पोखरीमा हाम फाल्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) छप्लङ]
1
जमेको पानीमा गह्रुङ्गो वस्तु एक पटक फाल्दा वा पोखरीमा हाम फाल्दाको किसिमले।