छबिल्लो
Romanized: chhabillo, chabillo
धेरै ढाँचाकाँचा पार्ने; नचाहिँदो शृङ्गार गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [छवि+इल्लो]
1
धेरै ढाँचाकाँचा पार्ने; नचाहिँदो शृङ्गार गर्ने।