छया
Romanized: chhayaa, chhaya, chhay, chay
अनुहारमा आउने कालो दाग; पोतो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अनुहारमा आउने कालो दाग; पोतो।
२.
छहारी; सिँयाल।
३.
छानो छाउने काम।
४.
बर्खामा फुटेको पानीको मूल।