छवाइ
Romanized: chhavaai, chhavai, chhawaai, chhawai
छाउने क्रिया वा प्रक्रिया; घरका धुरी, पाखा आदिमा खर, पराल छापेर पानी आदि नछिर्ने पार्ने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ छाउ (+आइ)]
1
छाउने क्रिया वा प्रक्रिया; घरका धुरी, पाखा आदिमा खर, पराल छापेर पानी आदि नछिर्ने पार्ने कार्य।