छागबलि

Romanized: chhaagabali, chhagabali, chaagabali, chagabali

बोकाको भोग; बोका रेट्ने काम; देवी दुर्गाको नाममा बोको मार्ने वा काट्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
बोकाको भोग; बोका रेट्ने काम; देवी दुर्गाको नाममा बोको मार्ने वा काट्ने काम।

सम्बन्धित शब्दहरू