नागबलु
Romanized: naagabalu, nagabalu
साधारण बाटुला पातको माथि हरियो, चिल्लो र तल रौँ भएका किनारामा दाँती परेका पात हुने रातो जातको बलुको बोट;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
साधारण बाटुला पातको माथि हरियो, चिल्लो र तल रौँ भएका किनारामा दाँती परेका पात हुने रातो जातको बलुको बोट; रातो बलु।