नागमती

Romanized: naagamati, naagamatee, nagamatee, nagamatii

एक आयुर्वेदिक लहरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
एक आयुर्वेदिक लहरो।
२.
काठमाडौँ उपत्यकाभित्र बग्ने प्रसिद्ध सानाठुला आठ खोला (वाग्मती, नागमती, विष्णुमती, शिवमती, रुद्रमती, मनमती, इक्षुमती, श्यालमती, हनुमती) मध्ये सुन्दरीजलमा पूर्व भागबाट वाग्मतीमा मिल्ने नदी; वाग्मतीको पहिलो सहायक नदी।

सम्बन्धित शब्दहरू