नागदह

Romanized: naagadaha, naagadah, nagadah, nagadaha

पौराणिक परम्पराअनुसार नागले वास गर्ने जलाशय; नाग बस्ने दह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
पौराणिक परम्पराअनुसार नागले वास गर्ने जलाशय; नाग बस्ने दह।
२.
काठमाडौँको चोभारमा रहेको प्रसिद्ध ऐतिहासिक दह।
३.
तेह्रथुम जिल्लाको एउटा प्रसिद्ध ठाउँ ।
४.
प्रागैतिहासिक कालमा हाल काठमाडौँ उपत्यका भएको ठाउँको एक विशाल जलाशय।

सम्बन्धित शब्दहरू