नागदन्ती

Romanized: naagadanti, naagadantee, nagadantee, nagadantii

घिउकुमारीका जस्ता तीन-चार फिट लामा हुप्प फुलेका हरिया पात र सेता बास्ना आउने फूल फुल्ने र खैरो जरो हुने,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
घिउकुमारीका जस्ता तीन-चार फिट लामा हुप्प फुलेका हरिया पात र सेता बास्ना आउने फूल फुल्ने र खैरो जरो हुने, आयुर्वेदमा जरालाई शक्तिवर्द्धक र कफनाशक तथा पातलाई विषनाशक र चर्मरोग शमन गर्ने बताइएको एक प्रकारको बुटी।

सम्बन्धित शब्दहरू