दन्ती

Romanized: dantee, dantii, danti

दाँत हुने वा भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
दाँत हुने वा भएको।
२.
(नाम) हात्ती।
३.
गणेश।
४.
अँडिरको बोट।

सम्बन्धित शब्दहरू