किंवदन्ती

Romanized: kinvadanti, kimwadanti, kinwadanti, kingvadanti

समाजमा परम्परादेखि चल्दै आएका र केही अन्धविश्वाससमेत भएका घटना, कथा वा कुरा; जनश्रुति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
समाजमा परम्परादेखि चल्दै आएका र केही अन्धविश्वाससमेत भएका घटना, कथा वा कुरा; जनश्रुति।
२.
हल्ला; अफवाह।

सम्बन्धित शब्दहरू