किंवा
Romanized: kimvaa, kinvaa, kimwaa, kinva
दुई वा दुईभन्दा बढी शब्द, पदावली वा वाक्यांशलाई जोडी कुनै एकलाई बुझाउन वैकल्पिक रूपमा प्रयुक्त हुने अव्यय;… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
संयोजक [संस्कृत]
1
दुई वा दुईभन्दा बढी शब्द, पदावली वा वाक्यांशलाई जोडी कुनै एकलाई बुझाउन वैकल्पिक रूपमा प्रयुक्त हुने अव्यय; वा; अथवा । (उदा.- ज्ञानविज्ञानका क्षेत्रमा साहित्य किंवा दर्शनको ठुलो महत्त्व छ।)
उदाहरण वाक्य
- ज्ञानविज्ञानका क्षेत्रमा साहित्य किंवा दर्शनको ठुलो महत्त्व छ।