छाती सुक्नु
Romanized: chhaati suknu, chhati suknu, chhaatee suknu, chhaati shuknu
छाती पोल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
छाती पोल्नु।
२.
भोक वा ज्वरोले ग्रस्त पार्नु।
३.
स्त्रीहरूको स्तनबाट दुध आउन बन्द हुनु र स्तन खुम्चिँदै जानु।