छाद्नु

Romanized: chhaadnu, chhadnu, chaadnu, chadnu

कलमले मसी उकेल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत छर्दन]

१.
कलमले मसी उकेल्नु।
२.
खाएर पेटमा पुगेको वस्तु कुनै कारणवश उल्टिएर बाहिर निकाल्नु; वमन गर्नु; बान्ता गर्नु।
३.
भन्न नचाहेको कुरो करकापमा परेर भन्न बाध्य हुनु।

सम्बन्धित शब्दहरू