छानु
Romanized: chhaanu, chhanu, chaanu, chanu
घर, कटेरा, गोठ आदिलाई घामपानीबाट सुरक्षित राख्न माथितिर हालिने खर, टाली वा टायल, टिन आदिको छादन; छाना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत छादन]
1
घर, कटेरा, गोठ आदिलाई घामपानीबाट सुरक्षित राख्न माथितिर हालिने खर, टाली वा टायल, टिन आदिको छादन; छाना।