छान्ने

Romanized: chhaanne, chhanne, chaanne, channe

छान्ने साधन; छानक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [छान्+ने]

१.
छान्ने साधन; छानक।
२.
छान्न साधन हुने (वस्तु) वा छान्ने काम गर्ने (व्यक्ति)।

सम्बन्धित शब्दहरू