छाप्राछाप्री
Romanized: chhaapraachhaapri, chhaapraachhapri, chhaaprachhaapri, chhapraachhaapri
सानाठुला छाप्राहरूको समूह; छाप्रा र अरू सोसरहका वस्तुहरूको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [छाप्रो+छाप्री]
1
सानाठुला छाप्राहरूको समूह; छाप्रा र अरू सोसरहका वस्तुहरूको समूह।