छाप्री
Romanized: chhaapri, chhapri, chhaapree, chaapri
छाप्री (chhaapri) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
छाप्री(१)
(नाम [छाप्रो+ई])
1.
छाप्राको सानो रूप; सानो खालको छाप्रो।
छाप्री(२)
(नाम)
1.
खण्डखण्ड वा खोबिल्टैखोबिल्टा पारेर बनाइएको पूजासामग्री हालिने धातुको पात्र।
छाप्री(३)
(नाम [च्याप+री])
1.
चेपुवा कोलमा पेल्नका निम्ति तोरीको फुलो राख्न चोयाले बुनेको भाँडो; फुलो हाल्ने चोयाको भाँडो; पेचा।