छाप्रो

Romanized: chhaapro, chhapro, chaapro, chapro

खर वा परालले छाएको सानोतिनो घर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत छत्त्यर > प्राकृत छप्पर]

१.
खर वा परालले छाएको सानोतिनो घर।
२.
वरिपरि सेउलाले बारेर सेउलाले नै छाएको सानो गोठ; घोचा गाडेर बलाहरू राखी त्यसमाथि सेउला र सेउलामाथि धुले पराल हालेर बनाइएको, बस्न हुने कुटी।

सम्बन्धित शब्दहरू