छाब्दीबराह
Romanized: chhaabdibaraaha, chhaabdibaraah, chhaabdibaraha, chhabdibaraaha
तनहुँ जिल्लाको सदरमुकाम दमौलीबाट अढाई कोस पूर्वतिर छाब्दीखोलाका तीरमा स्थित वाराही देवी वा तिनै देवीको मन्दिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [छाब्दी+वराह]
1
तनहुँ जिल्लाको सदरमुकाम दमौलीबाट अढाई कोस पूर्वतिर छाब्दीखोलाका तीरमा स्थित वाराही देवी वा तिनै देवीको मन्दिर।